राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगममा जागिर खुल्यो

Share post:

काठमाडौँ । राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगम लिमिटेडले कर्मचारी माग गरेको छ ।
नेपाल सरकार मातहतका निकायहरुमा सेवारत र अवकासप्राप्त उम्मेदवारले आवेदन दिन सक्ने सक्नेछन् भने आवेदनका लागि ११ पद तय गरिएको छ ।

ताजा समाचार