कैलालीमा १७ वर्षीया बालिका बलात्कृत

Share post:

कैलाली।

कैलालीमा १७ वर्षीया बालिका बलात्कारको सिकार भएकी छिन् ।

जिल्लाको मोहन्याल गाउँपालिका-१ कि १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय टेक बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बिकलाई २२ म‌सीर साँझ ईलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिइएको जानकारी दिए।

उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

ताजा समाचार