‘साग’को समापन लगतै अस्पताल पुगे प्रधानमन्त्री ओली

विज्ञापन

Share post:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न ग्राण्डी अस्पताल पुगेका छन् ।

नियमित डायलासिसका लागि १३औं दक्षिण एसियाली खेलकुदको समापन समारोह लगतै प्रधानमन्त्री अस्पताल पुगेका हुन् ।

ताजा समाचार