पत्रकार भट्टलाई मातृशोक

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरका पत्रकार सुरेश भट्टलाई मातृशोक परेको छ ।

बुधवार पत्रकार भट्टका आमा बसन्ती भट्टको महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका बेला जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।


सम्बन्धित सामाग्री


पत्रकार भट्ट साझा आवाज मिडियामा आवद्ध भएर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु छ अन्य चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद रहेका छन् ।

ताजा समाचार