हात्तीको आक्रमणबाट मृत्यु भएका दोधारा–चाँदनीका दुई जनाको दाहसंस्कार (फोटो फिचर)

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई जना दाहसंस्कार गरिएको छ ।


सम्बन्धित सामाग्री


बुधवार महाकाली नदीमा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको महाकाली नदीमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।

बुधवार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन् ।

उनिहरुको भारतीय सहर खटिमा उपचार भइरहेको छ ।

फोटोहरु

ताजा समाचार