माघ ९ गते राष्ट्रियसभाको चुनाव गर्ने सरकारको निर्णय

विज्ञापन

Share post:

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कुटाले ९ माघमा राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको बताए ।

ताजा समाचार