काठमाडौंमा भूकम्पको धक्का महसुस

विज्ञापन

Share post:

काठमाडौं ।

काठमाडौंमा बिहिबार बेलुका ७ बजेर ११ मिनेट भूकम्पको धक्का महसुस भएको छ।

भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको भूकम्प गएको हो।

ताजा समाचार