अछामको वेद विद्याश्रमलाई सिटिजन्स बैंकद्धारा एक लाख सहयोग

Share post:

महेन्द्रनगर । अछामको श्री वैद्यनाथ धाम, स्थित वेद विद्याश्रमलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ लाख १ हजारको चेक हस्तान्त्ररण गरेको छ ।

बिहिवार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोगार्थ सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रादेशिक प्रबंधक धीरज राज जोशी द्वारा वेद विद्याश्रम संस्थाका आजीवन संरक्षक तथा पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा लाई एक लाख एक हजारको चेक हस्तान्तरण गरिएको थियो ।

ताजा समाचार