वर्षा पछि महेन्द्रनगरबाट देखिएको दृश्य (फोटो फिचर)

Share post:

महेन्द्रनगर ।
हिजोदेखि आजसम्म दुई दिन कञ्चनपुर–कैलालीमा अविरल वर्षा थियो ।

सुदूर पश्चिम प्रदेशको पहाडी जिल्लामा वर्षासंगै हिमपात समेत भएको थियो ।

वर्षा र हिमपातले यहाँ चिसो ह्वात्तै बढेको छ ।

कञ्चनपुरमा आज दिउँसोदेखि वर्षा रोकिएको छ ।

लगातारको वर्षाले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेकाहरुको जनजीवन प्रभावित पारेको थियो ।

वर्षाले अन्नबाली सप्रिने भन्दै किसानहरुलाई हर्षित भएका छन् ।

वर्षा रोकिएपछि खुलेको महेन्द्रनगरको मौसम हेरौँ फोटोमा

महेन्द्रनगरबाट देखिएको चुरे पर्वत

ताजा समाचार