महेन्द्रनगरबाट आकाशमा जे देखियो [फोटो]

Share post:

महेन्द्रनगर ।
महेन्द्रनगरबाट शनिवार बेलुका आकाशमा एउटा विमान देखियो ।

त्यो विमान हेर्नेको धेरै भीड थियो ।

दुई दिनको लगातारको वर्षा पछि केही खुलेको मौसममा विमान आकाशमा निकै सुन्दर देखियो ।

अन्य दिनको तुलनामा विमान धेरै कम उचाइमा उडिरहेको थियो ।

विमान स्पष्ट रुपले देख्न सकिने अवस्थामा रहेकाले हेर्नेहरुको भीड नै थियो ।

क्यामेरामा कैद गर्न सकिएका केही फोटो हेरौँ

 

ताजा समाचार