सिन्धुपाल्चोकमा बस दुर्घटना ४ जनाको मृत्यु, ठूलो हताहत

Share post:

काठमाडौं । दोलखको लामोसाघुँ–जिरी सडक खण्डमा बस दुर्घटना हुदा  ४ जनाको मृत्यु र ठूलै हताहती भएको छ ।

कालिञ्चोकबाट  भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको बस लामोसाधु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना हुदा ४ जनाको मृत्यु भएको र  ठूलो हताहती भएको भएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ ।

अहिले उद्दार  जारी रहेकोले यकिन भन्न नसकिने प्रहरीले जानकारी दिए ।

सडकबाट बस कम्तीमा ५ सय मिटर तल खसेको छ प्रहरीले जनाएको छ ।

ताजा समाचार