जमैकाकी टोनी एन सिंहलाई ‘मिस वर्ल्ड’को उपाधि

Share post:

काठमाण्डौ यो बर्षको ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरीटोनी एन सिंहले जितेकी छिन् ।

विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए ।

जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन् ।

यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।

ताजा समाचार