बाजुरा ।
बाजुराको बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन्।
प्रहरीले विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ।
विष्ट मालिका नमूना माविमा कार्यरत थिए।
आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन्।