औँलोको जोखिममा रहेका माहाकालीका वडामा किटनाशक झुल बितरण

Share post:

पप्पु गुरुङ
दोधारा ।

औलोको अत्यन्तै जोखिममा रहेका भनिएको माहाकाली नगरपालिका वडा नं. ३ मा किटनाशक झुल वितरण भईरहेको छ ।

स्वास्थ्य सेवा बिभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोग र माहाकाली नगरपालिका वडा नं. ३ को आयोजनामा माहाकाली नगरपालिका वडा नं. ३ का करिब ११ सय घरधुरीलाई ३३ सय किटनाशक झुल बितरण गरिन लागेको माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीले जनाएका छन् ।

ताजा समाचार