आहा ! हिउँले ढाकिएको बझाङ [फोटो फिचर]

Share post:

महेन्द्रनगर । आईतवार बझाङको सुर्मा गाउँपालीका पनि हिमपात भएको छ ।

हिजो देखी सुदूरपश्चिमका विभिन्न जिल्लामा हिमपात भएको हो ।

हिमपात भएपछि सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुर लगायत अन्य जिल्ला बाट हिमपात भएका डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, बाजुरा घुम्न तथा हिउँ खेल्न जानेको संख्या ह्वतै बढेको छ ।

ताजा समाचार