हिउँले छोडेन डडेल्धुरा,हिउँ खेल्नेको लर्को [फोटो फिचर]

Share post:

महेनद्रनगर । सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएपछि हिउँ खेल्न जानेको लर्को लागेको छ । सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, दार्चुला जिल्लामा हिमपात भए  संगै हिउँ खेल्नेको लर्को लागेको हो ।

फोटो सौजन्यः चेतना चन्द, गोकुल जोशी, अम्बिका चलाउने र उर्मिला थापा

ताजा समाचार