भीनपा–१८ मा च्याउँको बिउँ वितरण

Share post:

महेन्द्रनगर ।
कञ्चनपुर भीमदत्त नगरपालिका–१८ मा च्याउँको बिउँ वितरण सुरु भएको छ ।

मंगलवारदेखि वडा कार्यालयले ५० प्रतिशत अनुदानमा वडाबासीलाई च्याउँको बिउँ वितराण गरिएको भीमदत्त नगरपालिका–१८ का वडा सदस्य प्रशान्द भट्टले दैनिक सञ्चारलाई बताए ।

पहिलो चरणमा तीन सय ७४ पोका च्याउँको बिउँ वितरण गरिने उनले बताए ।

वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत कृषितर्फ च्याउँको बिउँ वितरण कार्य जारी रहेको छ ।

पहिलो चरणमा झण्डै चार सय किसानलाई बिउँ उपलब्ध गराइने छ । ।

ताजा समाचार