काठमाडौं- सरकारले २० निर्माण कम्पनी कालोसूचीमा राखेको छ । चालु आर्थिक वर्षको साउन यता २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
ठेक्का सम्झौताको सर्तबमोजिम काम नगरेकाले सीमित अवधिका लागि प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ।
कारबाहीमा परेका कम्पनीहरु अरनिकोरत्रिशूली जेभी,
१ चौलागाईं निर्माण सेवा,
२ शान्तिररामजेभी,
३ सुनौला खिम्ती कन्सट्रक्सन प्रालि,
४ ॐ श्री ॐ इन्टरप्राइजेज,
५ कृष्ण कन्सट्रक्सनरत्याडी निर्माण सेवा जेभी,
६ तिवारी मेडिकल डिस्ट्रिब्युटर्स,
७ होराइजन बिल्डर्स,
८ त्रिपाठी ब्रदर्श कन्सट्रक्सन प्रालि,
९ जिएस कन्सट्रक्सन प्रालि,
१०जिएस कन्सट्रक्सन,
११ दिपेश निर्माण सेवा,
१२ कलाशिला निर्माण सेवा,
१३ युनिक इन्जिनियरिङ सेन्टर,
१४ शुभलक्ष्मी निर्माण सेवा,
१५ कृष्णा निर्माण सेवा,
१६ अनमोल निर्माण सेवा,
१७ विपिन कन्सट्रक्सन क्लिन जनशक्ति एन्ड सप्लायर्स प्रालि,
१८ गणेश निर्माण सेवा,
१९ लोकविररनरसिंहरकालापानी जेभी
२० हिरारा कन्सट्रक्सन