नेपाल टेलिकमको इन्टरनेट सेवा अबरुद्ध

Share post:

महेन्द्रनगर – पश्चिम नेपालमा नेपाल टेलिकमको इन्टरनेट सेवा अबरुद्ध भएको छ ।

गोरु सिङेमा रहेको अप्टिकलमा समस्या आएकाले इन्टरनेट अबरुद्ध भएको नेपाल टेलिकम महेन्द्रनगरले जनाएको छ । नेपालगन्ज यता इन्टरनेट अबरुद्ध भएको नेपाल टेलिकम महेन्द्रनगरले जनाएको छ ।

अप्टिकलमा आएको समस्या छिट्टै समाधान हुने नेपाल टेलिकमले जनाएको छ । इन्टरनेट सेवा अबरुद्ध हुदा सरकारी कार्यालयका कामकाज प्रभावित भएका छन ।

ताजा समाचार