महेन्द्रनगर
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा भम्केनी धाम पर्छ ।
पछिल्लो समय भम्केनी धाम जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित हुदै गएको छ ।
यातायातको सुविधा पुगे पश्चात् भम्केनी धाम क्षेत्रमा धार्मिक आस्था बोकेर दर्शनार्थीहरु जाने गर्दछन् भने आन्तरिक पर्यटकहरुको समेत घुइचो हुन्छ ।
भम्केनी धाम क्षेत्रमा अष्ट धातुबाट नेपाल आमा ७५ लामो मूर्ति निर्माण भइरहेको छ ।
हेरौँ फोटो