कञ्चनपुरमा अवरुद्ध नेपाल टेलिकमको इन्टरनेट सेवा सुचारु

विज्ञापन

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा बुधवार रातीदेखि अवरुद्ध रहेको नेपाल टेलिकमको इन्टरनेट सेवा विहिवार (आज) बेलुकादेखि सुचारु भएको छ ।

गोरु सिङेमा रहेको अप्टिकलमा समस्या आएपछि बुधवार रातीदेखि नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

हाल भने इन्टरनेट सेवा सुचारु भएको नेपाल टेलिकम महेन्द्रनगरले जनाएको छ ।

ताजा समाचार