महेन्द्रनगर ।
कञ्चनपुरमा बुधवार रातीदेखि अवरुद्ध रहेको नेपाल टेलिकमको इन्टरनेट सेवा विहिवार (आज) बेलुकादेखि सुचारु भएको छ ।
गोरु सिङेमा रहेको अप्टिकलमा समस्या आएपछि बुधवार रातीदेखि नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।
हाल भने इन्टरनेट सेवा सुचारु भएको नेपाल टेलिकम महेन्द्रनगरले जनाएको छ ।