अछामको श्रि लक्ष्मी निम्न माध्यमिक विद्यालयको ४१ औँ वार्षिक उत्सव सम्पन्न [फोटो फिचर]

विज्ञापन

Share post:

महेन्द्रनगर । अछामको चौरपाटी गाउँपालीका ५ गडशिल स्थित श्रि लक्ष्मी निम्न माध्यमिक विद्यालयको ४१ औँ वजार्षिक उत्सव सम्पन्न भएको छ । मंगलवार विद्यालयले आफ्नो ४१ औँ वार्षिक उत्सव धुमधामका साथ मनाएको प्रधानाध्यापक भरत खड्काले बताए ।

फोटो सौजन्यः महेश खड्का
फोटो सौजन्यः महेश खड्का

 

ताजा समाचार