मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ५ घाइते

Share post:

नुवाकोट । मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

बा २ क ७९१० नम्बरको मिनीट्रक नुवाकोटको विदुर नगरपालिका–६ मा दुर्घटना भएको प्रहरीले जनाएको.छ ।

खड्गभञ्ज्याङतर्फ जाँदै गरेको े मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

ताजा समाचार