हिरासतबाटै थुनुवा फरार

विज्ञापन

Share post:

काठमाडौं– हिरासतबाट एक थुनुवा फरार भएका छन् ।

आइतबार(आज) विहान पाँच बजेतिर महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतबाट शौच गर्ने बहानामा थुनुवा रिजन थापा क्षेत्री फरार भएका कीर्तिपुरका डिएसपी छेदिलाल कामतीले बताए ।

खोजी भइरहेको बताए उनले बताए ।

ताजा समाचार