वडा कार्यालयमा चोरी

Share post:

भोजपुर — शनिबार राति भोजपुर नगरपालिका–४ को चोरी भएको छ । अज्ञात समूहले कार्यालयमा लगाएको ताल्चा फुटाएर चोरी गरेको हो ।

वडा कार्यालयमा जडान गरिएका ३ वटा सिसी क्यामेरा र एउटा मनिटर चारी भएका छन् । वडा कार्यालयका कागजपत्र भने नहराएको र चोरी गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त चोरीबाट एक लाख बराबरको क्षति भएको बताइएको छ ।

ताजा समाचार