कस्तो रहनेछ तीन दिनको मौसम ?

Share post:

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

देशको पश्चिमी उच्च पहाडी भू(भागमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकी भू(भागमा सामान्यया सफा र तराईका भू(भागहरुमा हुस्सुरकुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।

कस्तो हुन्छ आगामी तीन दिनको मौसम ?

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ७ गते (सोमवार)

दिउँसोः देशको पूर्वी पहाडी भू(भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू(भागमा मौसम समान्यतया सफा रहनेछ।

रातीः देशभर आंशिक बदलिको अवस्था रहने छ ।

पौष ८ गते (मंगलवार)

दिउँसोः देशभर आंशिक बदलिको अवस्था रहने छ ।

राति , देशको मध्य तथा पूर्वी भू(भागमा आंशिक बदलि र बाँकी भू(भागमा सामान्यतया सफा रहने छ

पौष ९ गते (बुधवार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू(भागमा आंशिक बदलि र बाँकी भू(भागमा सामान्यतया सफा रहने छ

रातिः देशभर आंशिक बदलिको अवस्था रहनेछ ।

श्रोतkhabarhub

ताजा समाचार