वर्षा राउत र विपिन कार्की अभिनित चलचित्र ‘गोपी’ युट्युवमा सार्वजनिक

Share post:

काठमाडौं   गतवर्षको माघमा रिलिज भएको सिनेमा ‘गोपी’ ओएस आर डिजिटलको युट्युवबाट रिलिज गरिएको छ । समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको सिनेमा बक्सअफिसमा फ्लप सावित भएको थियो ।दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमाले यो आयोजना भएका थुप्रै अर्वाड समारोहमा उत्कृष्ट सिनेमाको पुरस्कार जितेको छ ।

विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, सिल्सा जिरेल, भोलाराज सापकोटा, कमलमणि नेपाललगायतका कलाकारको अभिनय सिनेमामा दर्शकले हेर्न पाएका थिए ।आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता फोटो पत्रकार श्रीधर पौडेल हुन् ।

ताजा समाचार