पुष १० गते सुदूरपश्चिममा सार्बजनिक बिदा

विज्ञापन

Share post:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पुष १० गते सार्बजनिक बिदा दिने निर्णय गरिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै पुष १० गते परेको भुँवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको जनाएको छ ।

ताजा समाचार