सुन-चाँदीको मूल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ?

विज्ञापन

Share post:

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ ।

मंगलबार सुनको मूल्य ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबारो भएको थियो।

यस्तै, चाँदी तोलामा ८ सय ७५ मा कारोबार भइरहेको छ। सोमबार बजारमा चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा समाचार