महेन्द्रनगर
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) दिनेश कुमार आचार्यकोे बिदाइ गरिएको छ ।
बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित एक कार्यक्रमका बिच एसपी आचार्यको बिदाइ गरिएको हो ।
एसपी आचार्य प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल काठमाडौँमा सरुवा भएका छन् । कञ्चनपुरको नयाँ एसपीको रुपमा मुकुन्द मरासनीको आउने भएका छन ।