सुदूरपश्चिमका विभिन्न ठाउँबाट यस्तो देखिएको सूर्यग्रहण (फोटो फिचर)

Share post:

महेन्द्रनगर ।
बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लागेको छ।

काठमाडौं उपत्यकामा बिहान ८ बजेर ४३ मिनेटमा सूर्यग्रहण सुरु भएको थियो।

नेपालको पश्चिम महेन्द्रनगरमा भने ८ बजेर ३८ मिनेट र पूर्व भद्रपुरमा ८ बजेर ४८ मिनेटमा ग्रहण सुरु भएको खगोलविद्ले बताएका छन् ।

सुदूरपश्चिमका तराईका जिल्लाहरु कञ्चनपुर र कैलालीमा बाक्लो हुस्सु लागेकाले यहाँबाट सूर्य ग्रहणको कुनै दृश्य देख्न सकिएन ।

काठमाडौंमा १० बजेर १ मिनेटमा अधिकतम रूप लिँदा केही अँध्यारो र तापक्रम पनि घट्नेछ । ग्रहण ११ बजेर ३३ मिनेटमा सकिएको छ ।

यो ग्रहण २०७६ सालको अन्तिम हो। यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।

बझाङको बित्थडचिरबाट देखिएको दृश्य फोटोः किशोर कुमार बोहरा
Image may contain: sky and nature
डडेल्धुराबाट देखिएको दृश्य फोटोः पत्रकार शेर भण्डारी
Image may contain: sky, cloud, outdoor and nature
बैतडीको गुरुखोला क्षेत्रबाट देखिएको दृष्य फोटोः पत्रकार बिनोद बिष्ट

ताजा समाचार