राष्ट्रिय परिचय पत्र वितरण दर्ता अपरेटरको संक्षिप्त सुची पुष १५ गते सार्वजनिक गर्ने

विज्ञापन

Share post:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राष्ट्रिय परिचय पत्र वितरण दर्ता अपरेटरको संक्षिप्त सुची पुष १५ गते सार्वजनिक गर्ने भएको छ ।

आइतबार एक सुचना जारि गरि पुष १५ गते सार्वजनिक गर्ने जनाएको छ ।

ताजा समाचार