मलद्वारमा लुकाएर ल्याएको आधाकिलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

Share post:

काठमाडौं आधाकिलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

सुन मलद्वारमा लुकाएर ल्याएको अवस्थामा भारतीय नागरिक सुनिल पक्राउ परेको महानगरीय प्रहरी कार्यलय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

ताजा समाचार