महेन्द्रनगर । भूमीसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका खरिदार १ लाख ५० हजार घुस सहित रङ्गे हात पक्राउ परेकी छन् ।
कार्यालयकी खरिदार ललिता रोकायालाई १ लाख ५० हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका प्रवत्ता टोप बहादुर विष्टले बताए ।
विष्टले भने ‘जग्गा पास गराइदिने भन्दै १ लाख ५० हजार घुस लिदै गरेको अवस्थमा रोकायालाई प्रक्राउ गरेका हौ ।’
भिडियो..
मालपोत कन्चनपुरका खरिदार १ लाख ५० हजार घुससहित पक्राउ
Gepostet von Dainik Sanchar am Dienstag, 31. Dezember 2019