महेन्द्रनगर । राष्ट्रिय पोल्ट्री दिवस मनाइने भएको छ ।
बिज्ञ केन्द्र कुखुरा तथा अण्डा उत्पादन किसान संघ कञ्चनपुर र कैलालीको आयोजनामा भोली(बिहिबार) बिभिन्न कार्यक्रम गरिने भेटेरिनरी अस्पत्ताल तथा सेवा पशु बिज्ञ केन्द« कञ्चनपुरले जनाएको छ ।
उक्त कार्यक्रम भीमदत्तको सभा हलमा हुने भेटेरिनरी अस्पत्ताल तथा सेवा पशु बिज्ञ केन्द« कञ्चनपुरका अधिकृत लक्ष्मण राज जोशीले बताए ।