विपन्न बालबालिकाको अक्षय कोषमा ललित परियारले गरे ५ हजार सहयोग

Share post:

महेन्द्रनगर ।
महेन्द्रनगरको खुलामञ्चमा जारी सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव–२०७६ को अक्षय कोषका लागि महेन्द्रनगरका ललित परियारले ५ हजार सहयोग गरेका छन् ।

विपन्न बालबालिकाका लागि अक्षयकोष निर्माणार्ध तथा पर्यटन पर्बर्धनका लागि पौष ११ गतेदेखि जारी महोत्सवको अक्षय कोषमा बुधवार परियारले ५ हजार सहयोग गरेका थिए ।

नेकपा बेदकोटका अध्यक्ष समेत रहेको युवा व्यापारी परियारले विपन्न बालबालिकाका लागि सहयोग गर्न पाउँदा निकै खुसि भएको प्रतिक्रिया दिए ।

ताजा समाचार