अछाममा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

Share post:

अछाम । अछाममा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेखको आठबिस घर भएका ट्रयाक्टर चालक ३२ वर्षीया दिनेश बिक रहेको प्रहरीले जनाएको छ।

बिकको अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ पतलामा भे १ ८२९४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु भएको हो ।

ताजा समाचार