महेन्द्रनगर ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित महेन्द्रनगर बसपार्क क्षेत्रका होटलहरुमा प्रहरीले छापा हानेको छ ।
सूचनाका आधारमा आइतवार बिहान बसपार्क क्षेत्रको शुभ रोयल गेष्ट हाउसमा प्रहरी छापा हानेको हो ।
त्यहाँबाट एक जोडी केटा केटीलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरले पुष्टि गरेको छ ।
यद्यपी अन्य विवरण भने खुल्न सकेको छैन ।
पक्राउ परेका युवा युवतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको छ ।
भिडियो..
महेन्द्रनगर बसपार्कमा प्रहरीको छापा, युवा युवती पक्राउ !
Gepostet von Dainik Sanchar am Samstag, 4. Januar 2020