महेन्द्रनगर वसपार्कका होटलमा प्रहरीको छापा, युवा–युवती पक्राउ [भिडियो]

विज्ञापन

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित महेन्द्रनगर बसपार्क क्षेत्रका होटलहरुमा प्रहरीले छापा हानेको छ ।

सूचनाका आधारमा आइतवार बिहान बसपार्क क्षेत्रको शुभ रोयल गेष्ट हाउसमा प्रहरी छापा हानेको हो ।

त्यहाँबाट एक जोडी केटा केटीलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरले पुष्टि गरेको छ ।

यद्यपी अन्य विवरण भने खुल्न सकेको छैन ।

पक्राउ परेका युवा युवतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको छ ।

भिडियो..

महेन्द्रनगर बसपार्कमा प्रहरीको छापा, युवा युवती पक्राउ !

Gepostet von Dainik Sanchar am Samstag, 4. Januar 2020

ताजा समाचार