महेन्द्रनगरमा मेलाको रौनक (फोटोफिचर)

Share post:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव पुष ११ गते बाट सुरु भएको छ ।

Image may contain: one or more people, people standing, crowd and outdoor

Image may contain: one or more people, people standing, crowd, sky and outdoor

Image may contain: one or more people, people standing, crowd, sky and outdoor

‘खोज संग्रह मिडिया’को प्रमुख आयेजनामा पुष २० गते(आज) सम्म सञ्चालन हुने महोत्सवको हिजो (शनिवार) चर्चित गायक रमेशराज भट्राई, एल बि चन्द,नवराज कलौनी, विकाश कुवँर, शेरे ओजी लगाएत स्थानिय कलाकारहरुले महेन्द्रनगरका दर्शकलाई नचाएका थिए ।

Image may contain: 1 person, crowd and outdoor

Image may contain: 31 people, people smiling, crowd, stadium and outdoor

आज समापन

त्यस्तै महोत्सवमा प्रस्तुति सहित समापन हुनेछ । आज (आईतवार) पूर्व उप–प्रधानमन्त्री कमल थापाको प्रमुख आथित्यमा महोत्सव समापन गरीने महोत्सवको सचिवालयले जनाएको छ । समापन कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, एल बि चन्द , लाल बहादुर धामी(अछामी बड्डो) लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सवको सचिवालयले जनाएको छ ।

Image may contain: 4 people, people smiling, text

यो महोत्सव पर्यटन वर्ष २०२० लाई सफल पार्न, विपन्न परिवारका वालबालिकाको शिक्षाको लागि अक्षय कोष निर्माण लगायतका काम गर्ने उद्देश्यले आयोजना गरिएकोले सम्पुर्णलाई महोत्सवको अवलोकन गरीदिन महोत्सवका अध्यक्ष करन सिंह पालले आग्रह गरेका छन् ।

ताजा समाचार