हिउँले ढपक्कै ढाकियो अछाम, हिउँ खेल्नेको लर्को(फोटो फिचर)

Share post:

महेन्द्रनगर । सुन्दर सुदूरपश्चिमको सुन्दर जिल्ला अछाम पनि हिउँले ढपक्कै ढाकिएको छ ।

चिसो बढे संगै अछामको चौरपाटी गाउपालीका स्थित चौखुट्टे, अछामको कमलबजार लगाएतका स्थानमा हिमपात भएको छ । सुदूरपश्चिमका अन्य विभिन्न पहाडी जिल्लामा पनि हिमपात भएको छ ।

हिमपात भएपछि सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुर लगायत अन्य जिल्ला बाट हिमपात भएका डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, बाजुरा, अछाम घुम्न तथा हिउँ खेल्न जानेको संख्या ह्वतै बढेको छ ।

Image may contain: outdoor and food

Image may contain: 2 people, people smiling, snow, child and outdoor

Image may contain: 2 people, people smiling, tree, snow, outdoor and nature

फोटो सौजन्यः उमेश कुवँर
फोटो सौजन्यः उमेश कुवँर

 

ताजा समाचार