शुक्लाफाँटा नगरपालीकाका वडाध्यक्ष बुडामाथि हातपात गर्ने ‘बुवाछोरा’पक्राउ

Share post:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–११ का वडा अध्यक्षलाई कुटपिट गर्ने लाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार छाडा पशु व्यवस्थापन गरे बापतको रकम नदिएको भन्दै स्थानियले वडा अध्यक्ष दिल बहादुर माथि हातपात गरेका थिए ।

यो पनिःबुवाछोरा मिली शुक्लाफाँटा नगरपालिकाका वडाध्यक्षकोे ‘रामधुलाई’
कार्यकक्षमामा आएर वडा अध्यक्षमाथि हातपात गर्ने स्थानिय अग्नी विष्ट र लोकेन्द्र विष्ट(बुवाछोरा) लाई ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मनोहर चन्दले बताए ।

मंगलवार अग्नी र लोकेन्द्र विष्ट (बाबुछोरा) दुवैजना मिलेर वडाअध्य बुडालाई हातपात गरेका थिए । हाल पक्राउ परेका बुवाछोराको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

ताजा समाचार