धनगढीको एक होटलबाट ७ जुवाडे पक्राउ

Share post:

धनगढी

धनगढीको एक होटलबाट ७ जना जुवाडे पक्राउ परेका छन्।

प्रकाउ पर्नेमा ललीत सिहँ धामी, नरेश खत्री,हरेन्द्र कार्की,पदम राज जोशी,पदम राज भट्टराई,दिपक बिष्ट र पदम चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतले बताए।

उनीहरु लाई धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ मा रहेको सागर होटेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट ७९ हजार पाँच सय ५० नगद समेत बरामत गरिएको जनाएको छ ।

ताजा समाचार