महेन्द्रनगर । लगातारको हिमपातका कारण सुदूरपश्चिमको पहाडी क्षेत्रका सडकखण्डहरु अवरुद्ध भएका छन् ।
बाक्लो हिमपात भएका बेला सवारी साधन चलाउँदा केही साधन दुर्घटनामा समेत परेका छन् ।
ठुलो दुर्घटनाबाट जोगिएका छन् । हिउँ भरिएर सडक जाम भएका छन्
।
ट्राफिक प्रहरीले हिमपातले सडक अवरुद्ध भएकाले जोखिम मोलेर यात्रा नगर्न सुझाएको छ ।