हिमपातका कारण सुदूरपश्चिमको पहाडी क्षेत्रका सडक अवरुद्ध (फोटो फिचर)

विज्ञापन

Share post:

महेन्द्रनगर । लगातारको हिमपातका कारण सुदूरपश्चिमको पहाडी क्षेत्रका सडकखण्डहरु अवरुद्ध भएका छन् ।

बाक्लो हिमपात भएका बेला सवारी साधन चलाउँदा केही साधन दुर्घटनामा समेत परेका छन् ।

ठुलो दुर्घटनाबाट जोगिएका छन् । हिउँ भरिएर सडक जाम भएका छन्

ट्राफिक प्रहरीले हिमपातले सडक अवरुद्ध भएकाले जोखिम मोलेर यात्रा नगर्न सुझाएको छ ।

ताजा समाचार