अभिनेत्री नै यौन धन्दामा लागेपछी यसरी पक्राउ गर्यो

विज्ञापन

Share post:

पाँच तारेर होटलमा बसेर अबैध यौन धन्दा गरेको आरोपमा बलिउड अभिनेत्री अमृता धनोआ पक्राउ परेकी छिन् ।

धनोआलाई मुम्बइ पुलिसले भारतको गोरेगांव स्थित एक होटलबाट पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यममा जनाइए अनुसार, उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । प्रहरीले दिएको प्रतिक्रिया अनुसार, उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो ।

भारतीय प्रहरीले अवैध यौनधन्दा चलिरहेको सूचनाका आधारमा होटलमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो ।एजेन्सी

ताजा समाचार