घटाल बहुमुखी क्याम्पसद्वारा वृद्धाआश्रममा फलफुल बितरण

Share post:

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालीका स्थित घटाल बहुमुखी क्याम्पस सुडाले वृद्धाआश्रममा फलफुल वितरण गरेको छ ।

शनिवार विद्यालयले श्रि बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र (वृद्ध आश्रम) रौटेलाका वृद्धवृद्धालाई फलफुल वितरण गरेको थियो ।

बिबिएस संकायको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थिहरुको सक्रियतामा विद्यालयले वृद्धाआश्रममा फलफुल वितरण गर्नुका साथै खिर पनि खुवाइएको विद्यार्थि ललित साँउदले बताए ।

विद्यालयले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा समाचार