भीमदत्त नगरपालिकाको नगरसभा स-यो

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा आइतवार (भोली) का लागि सरेको छ ।

शनिवार सुरु भएको छैठौँ नगर सभाको कार्यसूचि बमोजिम छलफल गर्न समय अभाव भएकाले आइतवार (भोली) का लागि नगरसभा सरेको भीमदत्त नगरपालिकाको नगर सभाका सचिव पुष्कर प्रसाद भट्टले बताए ।

उनका अनुसार नगरपालिकाको छैठौँ नगर सभा भोली दिउँसो १ बजे सुरु हुने छ ।

Image may contain: text

ताजा समाचार