महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाको छैठौँ नगर सभा आइतवार हुदै छ ।
शनिवार सुरु भएको छैठौँ नगर सभाको कार्यसूचि बमोजिम छलफल गर्न समय अभाव भएकाले आइतवारका लागि सारिएको थियो ।
नगरपालिकाको छैठौँ नगर सभा आज दिउँसो १ बजे सुरु हुने भीमदत्त नगरपालिकाको नगर सभाका सचिव पुष्कर प्रसाद भट्टले बताए ।