एन प्याब्सन कञ्चनपुरद्धारा अनाथालयमा खाद्यान्न वितरण(फोटो फिचर)

Share post:

महेनद्रनगर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल(एन प्याब्सन) कञ्चनपुरद्धारा महाकाली अञ्चल बाल अनथालय महेन्द्रनगरलाई खाद्यान्न सामाग्रि वितरण गरीएको छ । आईतवार एन प्याब्सन दिवसका अवसरमा एन प्याब्सन कञ्चनपुरले अनथालयका बालवालिकाहरुका लागि खाद्यान्न सामाग्रि वितरण गरेको थियो ।

Image may contain: 8 people, including Shyam Singh Mauni, people smiling, people standing and outdoor

Image may contain: 7 people, people standing and outdoor

Image may contain: 8 people, including Shyam Singh Mauni, people standing and outdoor

ताजा समाचार