लोकप्रिर्य गायक पुश्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले चर्चा बटुल्दै गएको छ । युट्युवमा अपलोड गरेको छोटो समयमै युट्युवको ०५ नम्बर ट्रेण्डिङमा पर्न सफल भएको छ । गीतमा उनलाई बिष्णु माझीले साथ दिएकी छन् ।
एकदमै मार्मीक अनि मनछुने “सति प्रथा” बोलको गीत शुक्रवार सार्वजनिक भएको हो । गितमा पुष्कल शर्माको कथा एवम् निर्देशन रहेको छ भने लय शब्द परिकल्पना पनि उनकै रहेको छ ्र
गीत सार्वजनिक भएसँगै दर्शकले निकै रुचाएको र मनपारएका छन् । यति धेरै माया गरिदिएकोमा उनले सा्रता दर्शकलाई भगवान भनि धन्यबाद समेत दिएका छन् । उसोत पुश्कल शर्माका हरेक गीत एकदमै मार्मीक र मनछुने गर्दछन् ।
यसमा पनि त्यस्ते शब्द अभिनय रहेको छ । गीत हेर्दा र सुन्दा पक्के पनि मान्छे भवुक नै हुन्छ । सारिका केसि र पुस्कल शर्माको गितमा जिवन्त अभिनय रहेको छ ्र पुस्कलको गित सुनेर उनको फ्यानहरु निकै प्रभावित भएका छन् भने गित कतै कसैको जिवन संग मेल खान पुगेको छ ्र