विप्लव समूहले बालुवाटारमा राखेको बम सेनाले यसरी निष्कृय गर्यो

विज्ञापन

Share post:

काठमाडौं– प्रतिबन्धित विप्लव समूहले बालुवाटारस्थित ललिता निवासमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाली सेनाको टोलीले गएराति ११ बजे बम निष्कृय पारेको हो ।

विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा विष्फोटक पदार्थ राखेको थियो । विप्लव समूहले विष्फोटक पदार्थसँगै उक्त जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।

ललिता निवास जग्गा व्यक्तिको नाममा खरिदबिक्री गर्ने काममा संलग्न भएको भन्दै विप्लव समूहले नागार्जुन(१ नर्सरीचोकस्थित शोभाकान्त ढकालको घरमा बम विष्फोटसमेत गराएको थियो ।

श्रोतkhavarhub

ताजा समाचार